प्रवासी नेपाली एकता मञ्च यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी

लन्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च यूके पुनर्गठन भएको छ । पूर्वएमाले र माओवादीलाई मिलाएर एउटै संगठन बनेको हो । मञ्चको अध्यक्षमा राजेन्द्र पुडासैनीलाई चयन गरिएको छ भने सचिवमा सुरेश गौतम छन् । यस्तै सदस्यहरुमा रविन्द्र कँडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, विजय … Continue reading प्रवासी नेपाली एकता मञ्च यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी